भित्तेचित्रबाट कोरिदैँ नेपालगन्जको शौन्दर्य
- | नेपाखबर | मनोरञ्जन
- २ असार २०८३, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ ।


