प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता : शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित

प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता : शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित

पूर्वखेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको छ।