खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ खजुरामा शुरुभयो खेलकुदको ‘महाकुम्भ’ | नेपाखबर | खेलकुद २६ पुष २०८१, शुक्रवार नेपाखबर बाँकेको खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुरु भएकोछ ।