काभ्रेका अच्युतले जिते आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि

काभ्रेका अच्युतले जिते आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि

आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेका छन् ।