भारतीय क्लबलाई हराउँदै पुलिस लुम्बिनी कपको सेमिफाइनल

भारतीय क्लबलाई हराउँदै पुलिस लुम्बिनी कपको सेमिफाइनल

विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।