जेनजी आन्दोलन : राष्ट्रपतिले गरे संवादमा आउन जेनजीलाई अपील

जेनजी आन्दोलन : राष्ट्रपतिले गरे संवादमा आउन जेनजीलाई अपील

नेपालगन्ज २४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपील गरेका छन् ।

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपील गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।


Duduwa Tato hawa Bachau Image

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।