घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगन्ज १० फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालाले आईतबार बिहान पनि घरदैलो अभियान सञ्चालन गरेका छन् । उनले नेपालगञ्ज उपमहानगरपालिका–१० अन्तर्गत गोसाइँ गाउँ र आदर्शनगर क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरेका हुन् ।

यो पनि  मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’

यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

घरदैलो कार्यक्रममा वडा कार्यबहाक सभापति कल्पना रेग्मी घिमिरे, जिल्ला सहसचिव रेणु सिंह ठाकुर तथा नेताहरू नर बहादुर विष्ट, भारती जोशी, विरेन्द्र बहादुर शाह, मनोज शाही लगायतको सहभागिता रहेको थियो । उम्मेदवार कोइरालाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझाव सुनेका थिए । उनले आसन्न निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे ।

यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

Duduwa Tato hawa Bachau Image

मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र आशिर्वादले आफू उत्साहित भएको कोइरालाले बताएका छन् । उनले जनताको साथ र समर्थनले निर्वाचनमा सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । कोइरालाले आइतबार नै दिउँसो वडा नम्बर–१२ का विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटेका छन् । घरदैलोमा उनी स्थानीय नेताहरुको साथमा पुगेका थिए । नागरिकको स्वागत र सहयोग गर्ने प्रतिबद्धताले आफूलाई उत्साहित बनाएको कोइरालाको भनाई छ ।

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा