असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव
नेपालगन्ज १३ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न मतदाताले सुझाव दिएकाछन्। नेपालगन्ज उपमहानगरपालिका वडानम्बर ५ र ६ मा बुधबार (आज) आयोजित घरदैलोका क्रममा मतदाताले नेपाली काँग्रेसले यूवा र असल ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै पदीय भूमिकालाई सशक्तरुपमा निर्वाह गर्न कोइरालालाई सुझाए। स्थानीयको आशा र विश्वासलाई कायम राख्न अनुरोध गर्दै जनहित विपरित कुनै पनि खराब काम नगर्न आग्रह समेत गरे।
यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुलटेक्रा निवासी शोभा ओलीले पुर्बप्रधानमन्त्री एवम नेपाली काँग्रेसका पुर्बसभापति स्वर्गीय सुशिल कोइरालाको जस्तै ‘त्याग’ र ‘निष्ठा’को राजनीति गर्न शुधान्सुलाई सुझाव दिईन । नेपाली काँग्रेसले युवा, सक्षम र जुझारु उम्मेदवारका रुपमा यसपटक कोइरालालाई उठाएको भन्दै उनले क्षेत्र नम्बर २ का बासिन्दाले पार्टीभन्दामाथि उठेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
मतदातालाई दुई हात जोड्दै उम्मेदवार कोइरालाले आफुले भ्रष्टाचार कहिल्यै नगर्ने र भ्रष्टाचारका विरुद्ध सदन तथा सडकमा आवाज उठाईराख्ने प्रतिबद्धता जनाए । आफुले बाँके क्षेत्र नम्बर २ का आममतदाता, नेपाली काँग्रेस पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताका शीर कहिल्यै निहुँरिन नदिने अठोट गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइराला सहित वडा सभापति मेराज हल्वाई, काँग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा र सुशिला नेपाली (वादी), पार्टीका महासमिति सदस्य तथा पुर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस नेता हाजी मोहम्मद कादिर अन्सारी, काँग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मञ्जु शाह, नेता असफाक अन्सारी, युवा नेता लियाकत खान, मुस्लिम संघ नगर उपाध्यक्ष इसरार अन्सारी, फरुदुल हल्वाई लगायतको उपस्थिती रहेको थियो ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति जमालुद्दिन बागवान, काँग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद सुशिला नेपाली, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रितेश शर्मा, वडा नम्बर ६ का सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, बसन्त उपाध्याय, प्रेमबहादुर बुढा क्षेत्री, कुन्तलराज शर्मा, काँग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मञ्ज ुशाह, राधा, खड्का, अनुजा राठौर (सेन), भुमी दमिनी, क्षेत्रीय प्रतिनिधि मोहम्मद अरसद शेख लगायतको उपस्थिती रहेको थियो ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments