मतदाताले दिपेन्द्र विष्टलाई भने ‘यसपटक मत र नेता फेर्छौं’
नेपालगन्ज १४ फागुन : नेपाली कम्युनिष्ट पार्टीबाट बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार दिपेन्द्र विष्टको मतदाता भेटघाट र घरदैलो तीव्ररुपमा जारी छ । बिहहीबार विहानैदेखि मतदाता भेटघाटमा ब्यस्त उनी नेपालगन्ज –२२ पुरैनाीको किंगरियन पुर्वा गाउँ पुगेर त्यहाँका विपन्न र आर्थिक रुपमा निकै पछाडी परेको समुदाय किंगरियनहरुको दुख, पीडा र समस्या बुझ्ने प्रयास गरेका छन् । उनी त्यहाँ पुग्दा मतदातामा छुट्टै उत्साह उत्पनन भएको थियो ।
वर्षौंदेखि शिक्षा र स्वास्थ्यसँगै विकास र आर्थिक रुपमा पनि पछाडी परेका किंगरियनपुर्वाका स्थानीयले निर्वाचनको बेला मत माग्न आउने तर, जितेर गएपछि फेरि फर्केर नआउने प्रवृत्तिका कारण आफूहरु सधैं पछाडी परेको गुनासो गरे। उनीहरुले गाउँबस्तीको अवस्था घर परिवारको अवस्था र बालबालिकाको अवस्था बारे स्थलगत रुपमै विष्टलाई लगेर देखाए अनि बुझाए ।
यो पनि ‘जित’को दौडमा बिष्ट : टोल–टोलमा अभियान उत्कर्षमा
यो पनि राँझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्दै
यो पनि खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित
गाउँलेहरुको कुरा सुनेर उम्मेदवार विष्टले आफू अरु उम्म्मेवार र नेता जसेत नभएको बताउँदै आफूले भनेको र प्रतिबद्धता गरेको जसरी पनि पुरा गर्ने बताए । उनले आफू नेता बन्न नआएको जनाउँदै सेवा गर्न आएको र जितेपनि हारेपनि आफू फर्केर जनताको घर आगँनमा आउने र जनताका समस्या सरकारसम्म पु¥याउने प्रतिबद्धता जनाए ।
यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो
यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता
यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
विष्टको कुरा सनेर सो गाउँका अधिकांश स्थानीय भावुक बनेका थिए । उनीहरुले आफूहरु वर्षौंदेखि ठगिदै आएको र पछाडी पारिदै आएको जनाउँदै यसपटक मत र नेता फेर्ने निकर्शमा पुगेको सुनाएका थिए ।
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments