थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

कोहलपुर १५ फागुन : नेपाली काँग्रेस बाँके क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । 

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफु उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको बताए । 

‘म नेपाली काँग्रेसको जिल्ला सभापतिको नाताले पनि विभिन्न जातजातिको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए, अव उम्मेदवारको रुपमा छु । निर्वाचित गराएर पठाउनुहोस् नीति नै बनाएर आदिवासी जनजातिहरुको कला संस्कृतिलाई थप व्यवस्थित बनाउँछु’–उनले भने ।

यो पनि सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल

यो पनि नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’ 

यो पनि नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साहः ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल

यो पनि नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छः गौडेल 

यो पनि ‘बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ’ : गौडेल

आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं।८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं।११ म थारु संग्राहलय र कोहलपुर वडा नं।२ मा दलित संग्राहलयलाई दू्रतगतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए । उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गरिने पनि बताए ।

उनले धार्मिक पर्यटन प्रवर्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए ।

यो पनि बाँके क्षेत्र नम्बर–१ का काँग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता–पत्र सार्वजनिक 

यो पनि विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल 

यो पनि काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल 

यो पनि काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

यो पनि जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल

यो पनि राप्तीसोनारीमा काँग्रेसका उम्मेदवार गौडेलको घरदैलो तीव्र 

यो पनि  गौडेलले सुरु गरे राप्तीसोनारीमा घरदैलो, मतदाता उत्साहित

Duduwa Tato hawa Bachau Image

उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रवर्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए । तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं।४ र वडा नं।६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

यो पनि गौडेलः संघर्ष, संगठन र सेवाबाट खारिएको नेतृत्व

यो पनि ‘मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन’ : नारायण गौडेल  

यो पनि  केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

यो पनि गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन 

यो पनि रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

यो पनि कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको चुनावी भेटघाट 

यो पनि गौडेललाई अगाडि राखेर थारु अगुवाहरुले भने–‘हाम्रो साथ काँग्रेसलाई छ’ 

यो पनि ‘काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्छ’ : गौडेल

यो पनि जनताको घर–घरमा पुगेर काँग्रेसले मत माग्नुपर्छ : गौडेल

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता