नेकपा उम्मेदवार विष्ट मत माग्न जनताको घरदैलोमा

नेकपा उम्मेदवार विष्ट मत माग्न जनताको घरदैलोमा

नेपालगन्ज १६ फागुन : बाँके क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार दिपेन्द्र विष्ट आज विहानैदेखि मतदाताको घरदैलोमा पुगेकाछन् । निर्वाचनको मिति नजिकिएसंगै उनको घरदैलोले समेत तीव्रता पाएको हो ।

यसअघि उनले शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ अन्तर्गत घरबारी टोलमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय व्यवसायीहरूले उम्मेदवारहरूलाई खादा लगाएर स्वागत गरेका थिए । घर–घर पुगेर भलाकुसारी गर्ने क्रममा उम्मेदवारहरूलाई व्यवसायी समुदायले सम्मानस्वरूप खादा ओढाइदिएका थिए ।

यो पनि मतदाताले दिपेन्द्र विष्टलाई भने ‘यसपटक मत र नेता फेर्छौं’ 

यो पनि ‘जित’को दौडमा बिष्ट : टोल–टोलमा अभियान उत्कर्षमा

यो पनि राँझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्दै 

यो पनि खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले जनताको माया र विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको बताएका थिए । उनले व्यवसायी वर्गको योगदान बिना स्थानीय अर्थतन्त्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै उनीहरूको सुझावलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय व्यवसायीहरूले बजार व्यवस्थापन, पूर्वाधार सुधार, सुरक्षा र करसम्बन्धि सहजताका विषय उठाएका थिए । उनीहरूले प्रतिनिधिले आफ्ना मुद्दा सम्बन्धित निकायसम्म पु¥याइदिनुपर्ने अपेक्षा राखेका थिए ।

यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो 

यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता 

यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता 

Duduwa Tato hawa Bachau Image

त्यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ र २१ को तेलियनपुर गाउँमा घरदैलो गर्दै मतदातासँग आफ्नो पक्षमा मतदान गराउन आग्रह गरेका थिए ।

यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै

यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता

यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि 

यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद  

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता