बालेन नेतृत्व सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल

बालेन नेतृत्व सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल

नेपालगन्ज १३ चैत : बालेन्द्र साह नेतृत्वको नवगठित मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेललाई चयन गरेकोछ । 

यो पनि बालेन सरकारको पहिलो बैठकमा चार निर्णय

आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यो पनि बालेनले लिए प्रधानमन्त्री पदको शपथ

Duduwa Tato hawa Bachau Image

विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास थियो । प्रधानमन्त्री बालेन्द्र साहले आफ्ना विश्वासपत्र शिक्षामन्त्री पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यो पनि बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन