नेपालगन्ज ६ भदौ : बैजनाथ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारिताले यतिबेला
नेपालगन्ज ६ भदौ : बैजनाथ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारिताले यतिबेला गाउँपालिकाको शिक्षा क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएको छ ।जनसंख्याका आधारमा देशकै सबै भन्दा
नेपालगन्ज ६ भदौ : बैजनाथ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारिताले यतिबेला
नेपालगन्ज ६ भदौ : बैजनाथ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारिताले यतिबेला गाउँपालिकाको शिक्षा क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएको छ ।जनसंख्याका आधारमा देशकै सबै भन्दा ठूलो गाउँपालिका रहेको बैजनाथ यतिबेला गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका प्रयासमा अग्रसर रहेको पाइएको छ । विद्यालय भर्ना नहुने, भर्ना भएपनि बीचमै विद्यालय छाड्ने र बालबालिकाको विद्यालयमा उपस्थिती न्यून जस्ता चलन हट्दै गएको छ, भने विद्यालयमा विद्यार्थीको उपस्थिती, टिकाई दरका साथै शिक्षण सिकाई उपलब्धीमा समेत बढोत्तरी हुँदै गएको छ । यहाँ आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यामिक शिक्षामा निःशुल्क अवधारणा लागु छ । विद्यालयमा स्वच्छ खानेपानी, बालमैत्री, छात्रामैत्री तथा अपांगमैत्री शौचालय पर्याप्त रुपमा निर्माण भइसकेका छैनन् । यद्यपी यी विषयलाई मुख्य एजेण्डाका रुपमा आत्मसाथ गरेर गाउँपालिका अघि बढेको पाइन्छ । विद्यालय छाड्ने दरलाई शून्यमा झार्न गाउँपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकूद शाखा लागिपरेको छ, भने विद्यालय भवन सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउँदै लागिएको छ । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन शिक्षक तथा कर्मचारीलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यमा क्षमता अभिवृद्धि गर्दै लगिएको छ ।

Nepakhabar News

0 Comments