जेनजी आन्दोलन: बाँके सिडियो कार्यालयसहितका सरकारी कार्यालय जलाइयो
भत्काइए वीपी, पुष्प, गणेश र सेतुको शालिक
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २४ भदौ २०८२, मङ्गलवार
- नेपाखबर
जेनजी समर्थक युवाहरुले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।


