बाँके सिडियोविरुद्धको आरोप ‘निराधार’, चार कर्मचारी संगठनको भर्त्सना

बाँके सिडियोविरुद्धको आरोप ‘निराधार’, चार कर्मचारी संगठनको भर्त्सना

बाँकेमा निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरुद्वारा सिडियोसहितका कर्मचारीहरुविरुद्ध लगाइएको आरोपको भर्त्सना गरेकाछन् ।