भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसँग दान लिनु पनि भ्रष्ट्राचार हो : अध्यक्ष प्रचण्ड
छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक
- | राजनीति | नेपाखबर | अपराध–घटना
- ५ कार्तिक २०८१, सोमवार
- नेपाखबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसँग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताएकाछन् ।


