छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण | राजनीति | अपराध–घटना १४ माघ २०८१, सोमवार नेपाखबर कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् ।