आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै

‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।