प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक : मानव अधिकार आयोग

प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक : मानव अधिकार आयोग

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति मूठभेड निम्तिन सक्ने चिन्ताजनक र उत्तेजनापूर्ण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।