प्रहरीले माग्यो आगजनी र लुटपाटका सबुद, भिडिओ र फोटोहरू
प्रहरीले अनावश्यक बल प्रयोग गरेको तस्विर, फोटो तथा लिंकहरू निर्धक्क पठाउन भन्यो, यसरी पठाउन सकिन्छ
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २७ भदौ २०८२, शुक्रवार
- नेपाखबर
जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ ।


