४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम

४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम

लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा बाँके लगायत देशैभरि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।