नयाँ पार्टी निर्माण गर्न धवलशमशेर–दुर्गा प्रसाईंबीच जिम्मेवारी बाँडफाँट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएका धवलशमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन् ।


