नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो

नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो

नेकपाको तर्फबाट बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका–१९ अन्तर्गत मोहनपुर फारम क्षेत्रमा घरदैलो गरेका छन् ।