बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति

क्षेत्र नं.१ मा कृष्णालाई जसपाको साथ, २ मा कमरुद्दिनलाई प्रलोपले सघाउने

बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ।