खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् ।