कमरुद्दिन राईको चुनावी गर्जन : ‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

कमरुद्दिन राईको चुनावी गर्जन : ‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

जनता समाजवादी पाटी, नेपाल (जसपा नेपाल) का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले यही फागुन २१ गते हुने चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् ।