स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता | राजनीति | नेपाखबर १ फागुन २०८२, शुक्रवार नेपाखबर प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।