काँग्रेस उपसभापति शर्मा नेपालगन्जमा, बाँके जिल्ला स्तरीय वृहत भेलालाई सम्बोधन गर्ने

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज बाँके जिल्लास्तरीय वृहत भेलालाई सम्बोधन गर्ने भएकाछन् ।