निर्वाचन आयोगको निर्णय : गगन थापा पक्षले पायो मान्यता

निर्वाचन आयोगको निर्णय : गगन थापा पक्षले पायो मान्यता

निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा पक्षलाई आधिकारिकता दिएको छ ।