प्रतिनिधि सभा निर्वाचनका लागि दाङबाट चार पत्रकारको नाम सिफारिस | राजनीति | नेपाखबर १४ पुष २०८२, सोमवार नेपाखबर आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दाङबाट विभिन्न राजनीतिक दलहरूले चार जना पत्रकारको नाम सिफारिस गरेका छन् ।