किसान माहासंघको शोक सभा सम्पन्न

किसान माहासंघको शोक सभा सम्पन्न

नेपाली काँग्रेसका नेता तथा नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुका पिता स्वर्गीय चुकलाल थारुको निधनमा नेपाल किसान महासंघ बाँकेले शोकसभा गरेकोछ ।