प्रेस सेन्टर नेपाल बाँके शाखाको सातौं जिल्ला अधिवेशन
पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह
-
| राजनीति
| नेपाखबर
-
२४ पुष २०८१, बुधवार
-
नेपाखबर
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँके शाखाको आज सातौं जिल्ला अधिवेशनको उद्घाटन शत्र सम्पन्न भएकोछ ।