स्वस्थ जीवनशैलीको आधार, भान्सा सुधारमा जोड | नेपाखबर | स्वास्थ्य ३ असार २०८३, बुधवार नेपाखबर खजुरा गाउँपालिकामा स्वस्थकर जीवनशैली प्रवर्धन तथा रोग न्यूनीकरणका लागि भान्सा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।