बाँकेमा पशुचौपायालाई निःशुल्क खोप लगाउन शुरु

बाँकेमा पशुचौपायालाई निःशुल्क खोप लगाउन शुरु

गर्मी बढेको समयमा पशुचौपायामा विभिन्न महामारी देखिने भएकोले पशुचौपायालाई महामारीबाट जोगाउन बाँकेमा महामारी विरुद्धको निःशुल्क खोप लगाउन शुरु गरिएको छ ।