नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’को नयाँ शाखा उद्घाटन

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’को नयाँ शाखा उद्घाटन

श्रवण तथा बोलाई सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि.’ ले नेपालगन्जमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।