भेरी अस्पतालबाट दुई लाख बढीले ओपिडी सेवा लिए | नेपाखबर | स्वास्थ्य १५ साउन २०८२, बुधवार नेपाखबर नेपालगन्जमा रहेको भेरी अस्पतालमा बर्सेनी विरामीको चाप बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । तर, बजेट भने घट्दै गएको छ ।