गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री
- | नेपाखबर | स्वास्थ्य
- २१ वैशाख २०८२, आइतवार
- नेपाखबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताएकाछन् ।


