चिसोमा कोहलपुर नगरले मिलायो आगो ताप्ने व्यवस्था

चिसोमा कोहलपुर नगरले मिलायो आगो ताप्ने व्यवस्था

शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।