पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु

मृत्युदर घटाउन माघ २२ गतेदेखि देशैभर निःशुल्क ‘एचपीभी’ खोप

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु

आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।